सूचना प्रकाशित: २५ असोज २०८३Published: 11 Oct 2026
बुढीगण्डकी नदीमा आएको बाढीलाई मध्यनजर गर्दै सम्पूर्ण अभिभावक, विद्यार्थी तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा रहन हार्दिक अनुरोध गर्दछौ। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजानुहोस् र स्थानीय निकायको निर्देशन पालना गर्नुहोस्। आफू सुरक्षित रहनुहोस् र अरूलाई पनि खबर गर्नुहोस्।
श्री भवानी माध्यमिक विद्यालय, मान्बु