दिवा खाजा तथा भोजन सुविधाMid-Day Meal and Food Facility
विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था रहेको छ। साथै छात्रावासमा बस्ने विद्यार्थीहरूका लागि खाने-बस्ने व्यवस्थासँगै नियमित भोजन सुविधा उपलब्ध गराइन्छ। यस सुविधाले बालबालिकाको पोषण, विद्यालयमा नियमित उपस्थिति र सिकाइमा सक्रिय सहभागिता बढाउन सहयोग गर्दछ।
Mid-day meal facility for Class 1-5 students
Food facility for hostel students as part of hostel arrangement
Supports nutrition, attendance and learning participation
Helps students stay active and focused during school time
Promotes care, equality and student-friendly school environment