फलफूल बालीको महत्व, बिरुवा रोप्ने विधि, दूरी व्यवस्थापन, मलखाद, सिँचाइ, तालिम तथा छाँटाइ, रोग-कीरा व्यवस्थापन र बगैँचा व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान दिइन्छ।