अन्नबाली उत्पादन तालिमCereal Crop Production Training
Cereal Crop Production Training
धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन सम्बन्धी व्यवहारिक सिकाइ सञ्चालन गरिन्छ। विद्यार्थीहरूले बीउ छनोट, जमिन तयारी, रोपाइँ/छराइ, मलखाद व्यवस्थापन, झारपात नियन्त्रण र उत्पादन मूल्याङ्कन गर्न सिक्छन्।